कक्षा ३ नेपाली: लेखन अभ्यास [गृहकार्य]
- आफ्नाे बारेमा १० वाक्य लेख ।
(अभिभावकलाई निर्देशन: कृपया विद्यार्थीलाई भाइबहिनीहरुलाई आफ्नो बारेमा लेख्न सघाइदिनुहोला । जस्तै; मेरो नाम ……… हो । म ………… कक्षामा पढ्छु । मेरो बाबाको नाम …………… हो । मेरो आमाको नाम ………… हो । मेरो गाउँको नाम ………… हो । यसरी, किताबमा उदाहरण हेरि लेख्ने अभ्यास गराउनुहोला ।)
Comments
Post a Comment