Posts

Showing posts with the label Lesson

Class 3 Science: Unit 2 - Shelters of Animals [Page No. 12, 13, 14 and 15] पढ्नको लागि पाठ, नेपालीमा उल्था र गृहकार्य

Page No. 12 Words to Know (जान्नुपर्ने शब्दहरु) aquarium (एक्वेयिम) = माछाको ट्याङ्की groves (ग्रोब्स) = बगैंचाहरु caves (केभ्स) = गुफा enemies (एनिमिज) = दुस्मनहरु ventilators (भेन्टिलेटर्स) = पंखाहरु hives (हाइब्ज) = मौरी घारहरु The places where animals live are their shelters. Different animals use different shelters to live in. We live in our house. A house protects us from heat, cold and rain. It also helps us to be safe from wild animals. We make our houses ourselves. Some animals, birds and insects also make their homes themselves. There are some animals which do not make their house. They use caves, trees, etc. to live in. They are called natural shelters. (जनावरहरु बस्ने ठाउँ जनवारहरुको बासस्थान हो । विभिन्न जनावरहरुले बस्नको लागि फरक फरक बासस्थानको उपयोग गर्दछन् । हामी हाम्रो घरमा बस्छौं । घरले हामीलाई गर्मी, चिसो र वर्षाबाट बचाउँछ । यसले हामीलाई जंगली जनावरहरबाट पनि सुरक्षित हुन मद्दत गर्दछ । हामी हाम्रो घर आफै बनाउँछौं । केहि जनावरहरु, चराहरु र कीराहरु पनि आफ्नो घरहरु आफैं...

Class 3 Science: Unit 1 - Vertebrates and Invertebrates [Page 9]: पढ्नको लागि पाठ, नेपालीमा उल्था र गृहकार्य]

Subject : Science, Health and Physical Education Subject Teacher: Bikas Gurung (9817106847 ) Page 9 Non-living Things (निर्जीव बस्तुहरु) The things which do not have life are called non-living things. Stone, book, computer, pen, brick land wood are some examples of non-living things. Non-living things are not able to do any of the things which living beings can do. (प्राण नभएको अथवा जीउँदो नभएको बस्तुहरुलाई निर्जीव बस्तु (नन लिभिङ थिङ) भनिन्छ । जस्तै; ढुङ्गा, किताब, कम्प्युटर, कलम, इट्टा र काठहरु केही निर्जीव बस्तुहरुका उदाहरण हुन । निर्जीव बस्तुहरुले सजीव बस्तुहरुले गर्ने कुनै काम गर्न सक्दैनन् ।) Differences between living beings and non-living things (सजीव प्राणी र निर्जीव बस्तुहरु बिचको फरक) Non-living things differ from living beings in the following ways: (निर्जीव बस्तुहरु सजीव प्राणीहरुबाट निम्न लिखित तरिकाबाट फरक छन् ।) Living beings Non-living things 1. Move from place to place. ( एक ठाउँबाट अर्को ठाउँ हिडडुल वा सर्ने गर्छन् ।) 1. Do no...

Class 3 Science: Unit 1 - Vertebrates and Invertebrates [Page 7 and 8]: पढ्नको लागि पाठ, नेपालीमा उल्था र गृहकार्य]

Subject: Science, Health and Physical Education Subject Teacher: Bikas Gurung (9817106847 ) Page 7 When animals feel a change, they respond to it. Plants do not have sense organs but they can feel. When we touch the leaves of a touch-me-not (mimosa) plant, the leaves close, as they also feel.  (जब जनावरहरुले केही परिवर्तनहरु महसुस गर्छन तब उनीहरुले प्रतिक्रिया देखाउँछ । बिरुवाहरुको इन्द्रीय (सेन्स अर्गान्स) हुँदैन तरपनि उनीहरूले महसुस गर्न सक्छन् । जब हामीले लज्जावली काँडाको पातलाई छुन्छौँ, त्यसले पात खुम्चाउँछ । यसले पनि महसुस गर्छ ।) 6. Living beings reproduce (सजीव प्राणीहरुले सन्तान उत्पादन गर्छ) All living beings reproduce their own babies in their own ways. They reproduce either by giving birth to their young ones or by laying eggs. Animals like humans, cats, dogs, cows, elephants and tigers give birth to their babies. Hens, ducks, insects, snakes and lizards lay eggs. They hatch eggs to produce babies. (सबै सजीव प्राणीहरुले आफ्नै तरिकाबाट बच्चा जन्माउने गर्छ । तिनीहरुले ...

Class 3 Science: Unit 1 - Living Beings and Non-living Things [Page 4: पढ्नको लागि पाठ, नेपालीमा उल्था र गृहकार्य]

Subject : Science, Health and Physical Education Subject Teacher : Bikas Gurung (9817106847 ) Page 4 1. Living beings move (सजिव प्राणीहरु हिडडुल गर्न सक्छन् ।) Living beings move in different ways. Animals move place to place for food, shelter and reproduction. They from also move for their safety. They use different organs to move. (सजिव प्राणीहरु बिभिन्न तरिकाबाट यताउता हिडडुल गर्छन् । जनावरहरू खाना, बस्न र प्रजनन (सन्तान उत्पादन) को लागि विभिन्न ठाउँमा जान्छन् । तिनीहरू आफ्नो सुरक्षा वा दुस्मनहरुबाट बच्नको लागी पनि एक ठाउँबाट अर्को ठाउँमा जाने गर्छन् । तिनीहरू हिडडुलको लागि विभिन्न अंगहरू प्रयोग गर्छन् ।) Most animals have legs to move. Birds have wings to fly and legs to walk. Snakes crawl on the ground with their scales. Insects use wings to fly. Water animals like fish use their fins to swim in water. (धेरैजसो जनावरहरूको हिडडुल गर्न खुट्टा हुन्छन् । चराहरूको उड्नका लागि पखेटा र हिंड्नको लागि खुट्टाहरू हुन्छ । सर्पहरू आफ्नो स्केलको सहयोगले जमीनमा घस्रिएर हिड्छन् । कीराहरूले उड्न...