Class 3 Science: Unit 2 - Shelters of Animals [Page No. 12, 13, 14 and 15] पढ्नको लागि पाठ, नेपालीमा उल्था र गृहकार्य
Page No. 12 Words to Know (जान्नुपर्ने शब्दहरु) aquarium (एक्वेयिम) = माछाको ट्याङ्की groves (ग्रोब्स) = बगैंचाहरु caves (केभ्स) = गुफा enemies (एनिमिज) = दुस्मनहरु ventilators (भेन्टिलेटर्स) = पंखाहरु hives (हाइब्ज) = मौरी घारहरु The places where animals live are their shelters. Different animals use different shelters to live in. We live in our house. A house protects us from heat, cold and rain. It also helps us to be safe from wild animals. We make our houses ourselves. Some animals, birds and insects also make their homes themselves. There are some animals which do not make their house. They use caves, trees, etc. to live in. They are called natural shelters. (जनावरहरु बस्ने ठाउँ जनवारहरुको बासस्थान हो । विभिन्न जनावरहरुले बस्नको लागि फरक फरक बासस्थानको उपयोग गर्दछन् । हामी हाम्रो घरमा बस्छौं । घरले हामीलाई गर्मी, चिसो र वर्षाबाट बचाउँछ । यसले हामीलाई जंगली जनावरहरबाट पनि सुरक्षित हुन मद्दत गर्दछ । हामी हाम्रो घर आफै बनाउँछौं । केहि जनावरहरु, चराहरु र कीराहरु पनि आफ्नो घरहरु आफैं...