Posts

Showing posts with the label NOTE AND HOMEWORK

TIME ; PART - 3 ; Time using AM and PM

Image
NOTE; AM= Ante Meridiem PM=Ante Meridiem एक दिनमा 24 घन्टा हुन्छ । 24 घन्टाको 1 दिनलाई AM र PM गरी 2 भागमा बाडिएको छ । रातिको 12 बजे देखि दिउसोको 12 बजेसम्मको समयलाई a.m. लेखिन्छ । त्यस्तैगरि दिउँसोको 12 बजे देखि रातिको 12 बजेसम्मको समयलाई p.m. लेखिन्छ । जस्तैः  यहाँ विहानको 6 बजेलाई a.m. र साझको 6 बजेलाई p.m. लेखिएको छ । त्यस्तैगरि बिहानको समयलाई morning , दिउसोको समयलाई afternoon , साझको समयलाई evening  र रातिको समयलाई night लेखिन्छ । जस्तैः  HOMEWORK ;

CLASS 3 ;TIME PART 2

Image
NOTE : दिइएको चित्रमा जस्तै, यदि 2 बजेर 45 मिनेट गएको छ भने त्यसलाई लेख्दा Quarter to 3 लेखिन्छ । जसको अर्थ 3 बज्न 15 मिनेट छ भनेको हो । त्यसरी नै यदि घडीमा 4:45 भएको छ भने त्यसलाई लेख्दा Quarter to 5 लेखिन्छ । यदि 10 बजेर 30 मिनेट गएको छ भने त्यसलाई लेख्दा Half past 10 लेखिन्छ । जसको अर्थ 10 बजेर 30 मिनेट गयो हो । त्यसरी नै यदि घडीमा 12:30 भएको छ भने त्यसलाई लेख्दा Half past 12 लेखिन्छ । यदि 7 बजेर 15 मिनेट गएको छ भने त्यसलाई लेख्दा Quarter past 7 लेखिन्छ । जसको अर्थ 7 बजेर 15 मिनेट गयो भनेको हो । त्यसरी नै यदि घडीमा 4:15 भएको छ भने त्यसलाई लेख्दा Quarter past 4 लेखिन्छ । HOMEWORK: