CLASS 3 ;TIME PART 2

NOTE :
दिइएको चित्रमा जस्तै, यदि 2 बजेर 45 मिनेट गएको छ भने त्यसलाई लेख्दा Quarter to 3 लेखिन्छ । जसको अर्थ 3 बज्न 15 मिनेट छ भनेको हो । त्यसरी नै यदि घडीमा 4:45 भएको छ भने त्यसलाई लेख्दा Quarter to 5 लेखिन्छ ।

यदि 10 बजेर 30 मिनेट गएको छ भने त्यसलाई लेख्दा Half past 10 लेखिन्छ । जसको अर्थ 10 बजेर 30 मिनेट गयो हो । त्यसरी नै यदि घडीमा 12:30 भएको छ भने त्यसलाई लेख्दा Half past 12 लेखिन्छ ।

यदि 7 बजेर 15 मिनेट गएको छ भने त्यसलाई लेख्दा Quarter past 7 लेखिन्छ । जसको अर्थ 7 बजेर 15 मिनेट गयो भनेको हो । त्यसरी नै यदि घडीमा 4:15 भएको छ भने त्यसलाई लेख्दा Quarter past 4 लेखिन्छ ।

HOMEWORK:

Comments

Popular posts from this blog