Class 3 Science: Unit 1 - Living Beings and Non-living Things [Page 4: पढ्नको लागि पाठ, नेपालीमा उल्था र गृहकार्य]
Subject : Science, Health and Physical Education Subject Teacher : Bikas Gurung (9817106847 ) Page 4 1. Living beings move (सजिव प्राणीहरु हिडडुल गर्न सक्छन् ।) Living beings move in different ways. Animals move place to place for food, shelter and reproduction. They from also move for their safety. They use different organs to move. (सजिव प्राणीहरु बिभिन्न तरिकाबाट यताउता हिडडुल गर्छन् । जनावरहरू खाना, बस्न र प्रजनन (सन्तान उत्पादन) को लागि विभिन्न ठाउँमा जान्छन् । तिनीहरू आफ्नो सुरक्षा वा दुस्मनहरुबाट बच्नको लागी पनि एक ठाउँबाट अर्को ठाउँमा जाने गर्छन् । तिनीहरू हिडडुलको लागि विभिन्न अंगहरू प्रयोग गर्छन् ।) Most animals have legs to move. Birds have wings to fly and legs to walk. Snakes crawl on the ground with their scales. Insects use wings to fly. Water animals like fish use their fins to swim in water. (धेरैजसो जनावरहरूको हिडडुल गर्न खुट्टा हुन्छन् । चराहरूको उड्नका लागि पखेटा र हिंड्नको लागि खुट्टाहरू हुन्छ । सर्पहरू आफ्नो स्केलको सहयोगले जमीनमा घस्रिएर हिड्छन् । कीराहरूले उड्न...