Class 3 Science: Unit 1 - Living Beings and Non-living Things [Page 3: पढ्नको लागि पाठ, नेपालीमा उल्था र गृहकार्य]

Subject: Science, Health and Physical Education
Subject Teacher: Bikas Gurung (9817106847)

Page No. 3

Natural Things (प्रकृतिक बस्तुहरु)

The things which are found in nature (नेचर) are called natural (नेचुरल) things. They are both living and non-living things. Living things beings need food. They can grow and move. Plants, animals and insects are the examples of natural living, beings.
(प्रकृतिमा भेटिने चीजहरूलाई प्राकृतिक चीजहरू (natural things) भनिन्छ । ती सजिव र निर्जीव दुबै चीज हुन् । सजिव (living beings) हरूलाई खानेकुरा चाहिन्छ । तिनीहरू बढ्न र हिड्डुल गर्न सक्छन्। बोटबिरुवा, जनावर र कीराहरू प्राकृतिक सजिव प्राणीहरूको उदाहरण हुन्।)

The sun, the moon, mountains, rivers, stars, clouds and stones are some examples of natural non-living things.
(सूर्य, चन्द्रमा, पहाडहरू, नदीहरू, ताराहरू, बादल र ढुङ्गाहरु प्राकृतिक निर्जीव चीजहरूको केही उदाहरण हुन् ।)

Living beings and their features (सजिब बस्तुहरु र तिनका गुणहरु)
Living beings are natural things. They have the following features. (सजिब प्राणीहरू प्राकृतिक चीजहरू हुन्। तिनीहरूसँग निम्न गुणहरू हुन्छन् ।)
1. Living beings move. (सजिव प्राणीहरु हिडडुल गर्छन् ।)
2. Living beings need food. (सजिव प्राणीहरुलाई खाना चाहिन्छ ।)
3 Living beings breathe. (सजिव प्राणीहरु सास फेर्छन् ।)
4. Living beings grow. (सजिव प्राणीहरु बृद्वि बिकास वा बढ्छन ।)
5. Living beings feel. (सजिव प्राणीहरुमा चेतना हुन्छ वा महसुस गर्न सक्छन् ।)
6. Living beings reproduce. (सजिव प्राणीहरु आफूजस्तै बच्चा जन्नमाउँछन् ।)
7. Living beings excrete. (सजिव प्राणीहरुले निस्कासन वा शरिरलाई नचाहिने चिज फाल्छन् ।)
8. Living beings die. (सजिव प्राणीहरु मर्छन् ।)

(अभिभावकहरुलाई निर्देशन: आफ्ना छोराछोरीहरुलाई माथी लेखिएका सबै चिजहरु नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढ्न लगाउनुहोस् । आवश्यकता अनुसार शब्द उच्चरण र अर्थ बुझ्न सहयोग गरिदिनुहोस् । साथै, पढिसकेपछि पाठलाई राम्रो अक्षरमा चित्र  सहित कपिमा सार्न लगाउनुहोस् ।)

Comments

Popular posts from this blog