Posts

Showing posts with the label Homework

Class 3 Science: Unit 2 - Shelters of Animals [Page No. 12, 13, 14 and 15] पढ्नको लागि पाठ, नेपालीमा उल्था र गृहकार्य

Page No. 12 Words to Know (जान्नुपर्ने शब्दहरु) aquarium (एक्वेयिम) = माछाको ट्याङ्की groves (ग्रोब्स) = बगैंचाहरु caves (केभ्स) = गुफा enemies (एनिमिज) = दुस्मनहरु ventilators (भेन्टिलेटर्स) = पंखाहरु hives (हाइब्ज) = मौरी घारहरु The places where animals live are their shelters. Different animals use different shelters to live in. We live in our house. A house protects us from heat, cold and rain. It also helps us to be safe from wild animals. We make our houses ourselves. Some animals, birds and insects also make their homes themselves. There are some animals which do not make their house. They use caves, trees, etc. to live in. They are called natural shelters. (जनावरहरु बस्ने ठाउँ जनवारहरुको बासस्थान हो । विभिन्न जनावरहरुले बस्नको लागि फरक फरक बासस्थानको उपयोग गर्दछन् । हामी हाम्रो घरमा बस्छौं । घरले हामीलाई गर्मी, चिसो र वर्षाबाट बचाउँछ । यसले हामीलाई जंगली जनावरहरबाट पनि सुरक्षित हुन मद्दत गर्दछ । हामी हाम्रो घर आफै बनाउँछौं । केहि जनावरहरु, चराहरु र कीराहरु पनि आफ्नो घरहरु आफैं...

Class 3 Science: Unit 1 - Vertebrates and Invertebrates [Page 10 and 11] : होमवर्क

Image
Page No. 11 [अभिभावकहरुलाई निर्देशन : आफ्ना छोराछोरीहरुलाई किताबमा दिइएको पेज नं 10 र 11 को अभ्यास किताबमा पढेर सफा अक्षरमा लेख्न लगाउनुहोला । विद्यार्थीहरुले होमवर्क देखाइसकेपछि मैले सबै अभ्यासहरुको उत्तर हालिदिनेछु ।]

Class 3 Science: Unit 1 - Homework from Exercise [Page 10]

Subject : Science, Health and Physical Education Subject  Teacher: Bikas Gurung   (9817106847 ) THINGS TO DO PROJECT WORK Make a list of twelve things found in your house. Classify them into man made, natural, living and non-living things. (आफ्नो घरमा भएको कुनै १२ वटा बस्तुहरुको शुचि बनाई तिनीहरुलाई man made (मानिसले बनाएको), natural (प्राकृतिक वा आफै बनेको), living (सजिव वा जिउँदो) र non-living (निर्जीव वा मरेको) समुहमा छुट्याऊ । [Tips: आफ्नो घर वरपर भएको विभिन्न बस्तुहरु हेरेर कम्तीमा १२ वटा नामहरु लेख्ने र त्यसलाई man made, natural, living र non-living things मा छुट्याउने ।] जस्तै: House, Tree, Stone, Bike, Goat, Bird, Mobile, Pen, Book, Water, Flower, Cow, etc. Man Made Things : Natural Things : Living Beings : Non-living things : TEST TEST YOURSELF 1. Complete the following words with the help of the clues: (तल दिइएको शब्दहरुलाई दिएको क्लुज वा हिन्ट्सहरुको आधारमा पूरा गर ।) A young cat (सानो बिरालु): .......  ........  ........  .......  ......  n A fruit has inside it (फलको भित्र...