TIME ; PART - 3 ; Time using AM and PM

NOTE;
AM= Ante Meridiem
PM=Ante Meridiem

एक दिनमा 24 घन्टा हुन्छ । 24 घन्टाको 1 दिनलाई AM र PM गरी 2 भागमा बाडिएको छ । रातिको 12 बजे देखि दिउसोको 12 बजेसम्मको समयलाई a.m. लेखिन्छ ।
त्यस्तैगरि दिउँसोको 12 बजे देखि रातिको 12 बजेसम्मको समयलाई p.m. लेखिन्छ ।
जस्तैः यहाँ विहानको 6 बजेलाई a.m. र साझको 6 बजेलाई p.m. लेखिएको छ ।

त्यस्तैगरि बिहानको समयलाई morning , दिउसोको समयलाई afternoon , साझको समयलाई evening  र रातिको समयलाई night लेखिन्छ ।
जस्तैः 

HOMEWORK ;

Comments

Popular posts from this blog