Class 3 Science: Unit 1 - Vertebrates and Invertebrates [Page 9]: पढ्नको लागि पाठ, नेपालीमा उल्था र गृहकार्य]
Subject: Science, Health and Physical Education
Subject Teacher: Bikas Gurung (9817106847)
Page 9
Non-living Things (निर्जीव बस्तुहरु)
Differences between living beings and non-living things (सजीव प्राणी र निर्जीव बस्तुहरु बिचको फरक)
|
Living beings |
Non-living things |
|
1. Move from place to place. (एक ठाउँबाट अर्को ठाउँ हिडडुल वा सर्ने गर्छन् ।) |
1. Do not move themselves. (तिनीहरु आफै सर्न सक्दैनन् ।) |
|
2. Need food to live. (बाँच्नको लागि खाना चाहिन्छ ।) |
2. Do not need food. (खाना आवश्यक पर्दैनँ ।) |
|
3. Grow from small to big. (सानोबाट ठूलो भएर वृद्धि हुन्छ ।) |
3. Do not grow. (वृद्धि
हुँदैन ।) |
|
4. Breathe and get energy. (सास फेर्छ र शक्ति प्राप्त गर्छ ।) |
4. Do not breathe. (सास
फेर्दैनँ ।) |
|
5. Can feel. (महसुस
गर्न सक्छ ।) |
5. Cannot feel. (महसुस
गर्न सक्दैननँ ।) |
|
6. Reproduce. (सन्तान
उत्पादन गर्छन् ।) |
6. Do not reproduce. (बच्चा जन्माउँदैनँ ।) |
|
7. Have life and die. (जिउँदो हुन्छ र मर्छन् ।) |
7. Are lifeless. (प्राण
हुँदैन ।) |
|
8. Excretel useless things. (अनावश्यक कुरा शरिरबाट बाहिर फाल्छ ।) |
8. Donot excrete. (अनावश्यक
कुरा निष्कासन गर्दैन ।) |
1. The things which are found in nature are called natural things.
(प्रकृतीमा पाइने वस्तुहरुलाई प्राकृतिक बस्तु
भनिन्छ भनिन्छ ।)
2.The things which are made by humans are called man-made
things. (मानिसले बनाएको चिजलाई मानव निर्मित बस्तु भनिन्छ
।)
3. Non-living things have no life but living beings have
life. (निर्जीव वस्तुहरु जिउँदो हुँदैन तर सजीव प्राणीहरु
जीउँदो हुन्छन् ।)
4. Living beings move here and there in search of food but
plants do not move from place to place. (सजिव प्राणीहरु एक ठाउँबाट
अर्को ठाउँ खान खोज्न जान्छन तर बोटबिरुवाहरु अर्को ठाउँ खान खोज्न जादैनँ ।)
5. Plants prepare their own food but animals do not. (बिरुवाले आफ्नो खाना आफै बनाउँछ तर जनवारले सक्दैन ।)
6. Animals reproduce by laying eggs or giving birth to
babies. (जनावरले अण्डा पारेर वा जन्माएर सन्तान उत्पादन
गर्छन् ।)
7. Plants grow from their seeds. (विरुवाहरु
बिउबाट उम्रन्छन् ।)
8. All living beings come to the world at birth and they
grow, eat, move, feel, breathe, excrete and reproduce. Non-living things do not
have the
features of living beings. (सबै सजीव
प्राणीहरु जन्मिएर यो संसारमा आएका हुन र तिनीहरु ठूलो हुन्छ, खाना
खान्छ, हिडडुल गर्छ, महसुस गर्छ, सास फेर्छ, दिशा
पिसाब तथा निस्कासन गर्छ र ठूलो वा वृद्धि हुन्छ । तर, निर्जीव
बस्तुहरुको यो कुनै गुण हुँदैनँ ।)
Comments
Post a Comment