Class 3 Science: Unit 1 - Vertebrates and Invertebrates [Page 5 and 6]: पढ्नको लागि पाठ, नेपालीमा उल्था र होमवर्क]

Subject: Science, Health and Physical Education
Subject Teacher: Bikas Gurung (9817106847)

Page 5

3 Living beings breathe (सजीव प्राणीहरुले सास फेर्छन्)
All living beings-need air to breathe. They breathe to get energy from food. Without breathing, living beings cannot be alive.
(सबै सजिव प्राणीहरुलाई सास फेर्नको लागि हावा चाहिन्छ । उनीहरुले खानाबाट शक्ति प्राप्त गर्नको लागि सास फेर्छन । उनीहरू सास नफेरिकन बाँच्न सक्दैनन् ।)
Living beings have special organs for breathing. Most of them breathe through their lungs. Some water animals like fish have gills to breathe. Insects like butterfly and cockroach have air-tubes to breathe. Plants also breathe. They breathe through very small pores on their leaves called stomata.
(सजिव प्राणीहरुको सास फेर्नको लागी खास अंगहरु हुन्छन् । धेरैजसोले घाँटीमा भएको स्वासनलीबाट सास फेर्छन् । कुनैकुनै पानीमा बस्ने जीवहरु जस्तै; माछाले गिल्स (फुल्का) बाट सास फेर्छन् । पुतली र साङ्ला जस्ता किराहरुले एयर ट्युब (नाकमा हुने चुच्चो) बाट सास फेर्छन् । जीवहरु जस्तै बिरुवाले पनि सास फेर्छन् । बिरुवाले पातमा रहेको स-साना प्वाल वा छिद्रहरुको सहयोगले सास फेर्छन् । यसलाई स्टोमेटा भनिन्छ ।

Page 6

4. Living beings grow (सजीवहरु बृद्वि हुन्छन् अथवा बढेर ठूलो हुन्छन् ।
The increase in the size of living beings is called growth.
All the animals and plants grow. They change in shape and size during their lifetime.
(सजीवहरुहरुको आकारमा हुने परिवर्तनलाई बृद्वि भनिन्छ । सबै जनवार र बिरुवाहरु बृद्वि वा ठूलो हुन्छन् । तिनीहरूको जीवनभर आफ्नो आकार र प्रकारमा परिवर्तन भैरहन्छ ।)

A baby grows into a young child and the child grows into
an adult man or woman.
(एउटा सानो बच्चा बढेर भर्खरको केटाकेटी हुन्छ र केटाकेटी बढेपछि बुढाबुढी हुन्छ ।)

A seed contains a baby plant inside it. The baby plant grows into a small plant. The small plant grows into a big plant.
(बिउको भित्र साना विरुवाहरु हुन्छन् । बिरुवाको टुसाहरु सानो बिरुवा हुन्छ । ती सानो विरुवाहरु बढेर ठूलो रुख हुन्छ ।

5. Living beings feel (सजीवहरु महसुस गर्न सक्छन्)
All living beings can feel in different ways. They use
sense organs to feel a change. The sense organs are skin, tongue, ears, eyes and nose. Insects have feelers for it.
(सबै सजीवहरुले विभिन्न तरिकाबाट विभिन्न कुराहरू महसुस गर्छन् । तिनीहरूले केही कुरा थाहा पाउन आफ्नो इन्द्रियहरु (सेन्स अर्गान्स) प्रयोग गर्छन् । ती इन्द्रिय वा सेन्स अर्गान्सहरु छाला, जिब्रो, कान, आँखा र नाकहरु हुन् । किराहरुको महसुस गर्नको लागि फिलर हुन्छ ।)

(अभिभावकहरुलाई निर्देशन: आफ्ना छोराछोरीहरुलाई माथी लेखिएका सबै चिजहरु नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढ्न लगाउनुहोस् । आवश्यकता अनुसार शब्द उच्चरण र अर्थ बुझ्न सहयोग गरिदिनुहोस् । साथै, पढिसकेपछि पाठलाई राम्रो किताबमा दिइएको पेज नं ५ र ६ सफा अक्षरमा चित्र सहित कापिमा लेख्न लगाउनुहोस् । यदि केही समस्या परेमा मलाई फेसबुकबाट वा फोनबाट सम्पर्क गर्नुहोला ।)

Comments

Popular posts from this blog