Lotus English Homework
Page 6 (c)
अभिभावकलाई निर्देशन: विधार्थीलाई पुनः abstract र concrete nouns को बारेमा बुझाई example मा देखाए जसरी homework गर्न लगाउनु होला।
Note: Question मा कुनै concrete त कुनै abstract nouns छ, question groupमा हेरेर अवस्था अनुसार underline गराउनुहोला।
धन्यवाद !!!
Comments
Post a Comment